सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन : पूर्वसभामुखहरु
काठमाडौं, जेठ ११ : पूर्वसभामुखहरूले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको बताएका छन् ।सभामुख अग्नि सापकोटाले बैठकमा पूर्वसभामुखहरुले संविधानअनुसार...
काठमाडौं, जेठ ११ : पूर्वसभामुखहरूले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएको बताएका छन् ।
सभामुख अग्नि सापकोटाले बैठकमा पूर्वसभामुखहरुले संविधानअनुसार सरकार गठनका सबै विकल्प प्रयोग नभई संसद विघटन गरिएकाले त्यो अंवैधानिक भएको बताएका छन्।
बैठकमा ओनसरी घर्तिमगर, कृष्णबादुर महरा र रामचन्द्र पौडेल सहभागी थिए । सुवासचन्द्र नेम्वाङ भने बैठकमा उपस्थित थिएनन्।
प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

