कारबाहीमा परेपछि भीम रावलको प्रतिक्रिया, ‘केपी गुटको फुटवाद कै निरन्तरता’
काठमाडौं, जेठ १० : पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयलाई उपाध्यक्ष भीम रावलले हास्यास्पद भनेका छन्।नेकपा (एमाले) कस्थायी कमिटी बैठकले आफूलाई पार्टीको साधारण...
काठमाडौं, जेठ १० : पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णयलाई उपाध्यक्ष भीम रावलले हास्यास्पद भनेका छन्।
नेकपा (एमाले) कस्थायी कमिटी बैठकले आफूलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गरेलगत्तै सामाजिक सञ्जाल ट्विटरमा रावलले त्यसलाई केपी ओली गुटको फुटवादको निरन्तरता भनेका हुन् ।
‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्काशित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो,’ उनले लेखेका छन्।
प्रकाशित मिति: २०:१७ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

