सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय
काठमाडौं, जेठ १० : नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको...
काठमाडौं, जेठ १० : नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिने निर्णय गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार रहँदै आएको छ ।
समर्थन फिर्ता भएसँगै मुख्यमन्त्री त्रिलोचन भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएको छ ।
प्रकाशित मिति: १९:२७ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

