कोरोना अपडेट : ७४२५ संक्रमित, ७१३५ संक्रमणमुक्त, १८५को मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ७ हसार १ सय ३५ जना कोरोना संक्रमण मुक्त हुँदा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं, जेठ १० : पछिल्लो २४ घण्टामा देशभर ७ हसार १ सय ३५ जना कोरोना संक्रमण मुक्त हुँदै घर फर्किएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८५ छ। २० हजार ४ सय ५३ जनामा परिक्षण गरिएको थियाे ।
प्रकाशित मिति: १६:२६ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

