Kathmandu Press

यस्तो छ १४६ सांसदले दायर गरेको २८ बुँदे रिट (पूर्णपाठसहित)

२८ बुँदे रिट निवेदनमा विघटित प्रतिनिधिसभा पुनःस्थापना, बहुमतको हस्ताक्षरसहित राष्ट्रपति भण्डारीलाई निवेदन दिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।
यस्तो छ १४६ सांसदले दायर गरेको २८ बुँदे रिट (पूर्णपाठसहित)

काठमाडौं, जेठ १० : प्रतिनिधिसभामा तत्काल कायम रहेका सांसद संख्याको ५३ दशमव ८७ प्रतिशत अर्थात् १४६ जनाले सोमबार सशरीर उपस्थित भएर प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोविरुद्ध रिट दर्ता गराए ।

२८ बुँदे रिट निवेदनमा विघटित प्रतिनिधिसभा पुनःस्थापना, बहुमतको हस्ताक्षरसहित राष्ट्रपति भण्डारीलाई निवेदन दिएका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश माग गरिएको छ ।

रिटसहित नियतबस प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको नियत झल्किने केही दशी प्रमाण पनि पेश गरिएको छ ।

यस्तो छ रिट निवेदनको पूर्णपाठ

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्