Kathmandu Press

शीतल निवास अगाडि प्रदर्शन गर्ने पक्राउ

काठमाडौं, जेठ ९ : प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेस नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।मन्त्रिपरिषदको सिफारिसमा...
शीतल निवास अगाडि प्रदर्शन गर्ने पक्राउ
तस्बिर : सुजल बज्राचार्य ।

काठमाडौं, जेठ ९ : प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेस नेपालका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गर्दै मध्यावति निर्वाचनको घोषणा गरेपछि युथ कांग्रेस नेपालले शीतल निवास अगाडि प्रदर्शन गरेको थियो ।

प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री फोटोसहित प्रतिनिधिसभा विघटनको विरोधमा नाराबाजी गरेका थिए।

 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्