Kathmandu Press

प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट हुन माओवादी केन्द्रको अपिल 

काठमाडौं, जेठ ८ : माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर...
प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट हुन माओवादी केन्द्रको अपिल 

काठमाडौं, जेठ ८ : माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध र भर्त्सना गरेको छ।

पार्टीको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटीको बैठकले सो कमदका विरुद्ध उभिन र संघर्ष गर्न सबै देशवासीलाई अपिल गरेको छ।

प्रकाशित मिति: १७:२७ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्