संसद् विघटनविरुद्ध धारणा सार्वजनिक गर्ने तयारीमा सभामुख
काठमाडौं, जेठ ८ : सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् ।प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछिपछि सभामुख...
काठमाडौं, जेठ ८ : सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछिपछि सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श थालेको उनको सचिवालयले जनाएको छ।
सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार हिजोको घटनाको सघन परामर्श गरेर उनले आजै आफ्नो धारणा सार्वजनिक गर्नेछन् ।
यसअघि गत पुस ५ गते पनि संसद विघटन गर्दा सभामुख सापकोटाले विरोध जनाएका थिए।
प्रकाशित मिति: ११:१६ बजे, शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

