राष्ट्रपतिको निर्णयपछि मध्यरातमा मन्त्रिपरिषदको बैठक
काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा...
काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबैको दाबी नपुगेकाले नियुक्ति गर्न नमिल्ने ठहर गरेलगत्तै मध्यरात मन्त्रिपरिषदको बैठक बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेरमा बस्दैछ। संवैधानिक प्रावधान अनुसार ७६ (५) को सरकार गठन हुन नसकेको अवस्थामा अब ओलीले नै ताजा जनादेशका लागि प्रतिनिधि सभाको विघटन सिफारिस गर्न सक्ने बताईएको छ ।
प्रकाशित मिति: ००:३३ बजे, शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






