Kathmandu Press

कोरोना अपडेट : ८६०७ संक्रमित, ७८९० संक्रमणमुक्त, १७७को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ८ हजार ६ सय ७ जनामा संक्रमण देखिँदा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त हुँदै घर फर्किएका छन् भने १ सय ७७ जनाको मत्यु भएको छ।
कोरोना अपडेट : ८६०७ संक्रमित, ७८९० संक्रमणमुक्त, १७७को मृत्यु

कामाठाडौं, जेठ ७ : पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६ सय ७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । देशभर २२ हजार २ सय ३६ जनामा गरिएको परीक्षणमा ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ७ हजार ८ सय ९० जना कोरोना संक्रमण मुक्त हुँदै घर फर्किएका छन् । यस्तै, कोरोनास संमणका कारण पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको मत्यु भएको मन्त्रालय जनाएको छ।

प्रकाशित मिति: १७:४० बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्