ताराको शब्दमा राजेशको स्वर
काठमाडौं, जेठ ७ : साहित्यका तारा लिम्बूले लेखेका नयाँ गीत ‘आधा लैजाऊ तिमी माया’ सर्वाजनिक भएको छ। तारले लेखेका गीतमा राजेशपायल राईले स्वर....jpg)
काठमाडौं, जेठ ७ : साहित्यका तारा लिम्बूले लेखेका नयाँ गीत ‘आधा लैजाऊ तिमी माया’ सर्वाजनिक भएको छ। तारले लेखेका गीतमा राजेशपायल राईले स्वर दिएका छन् ।
गीतमा संगीत सविन लिम्बुको रहेको छ भने गीतको भिडियो निर्देशन कुशल श्रेष्ठको गरेका छन्। कुशलले नै खिचेको भिडियो बेलायतमा छायाँकन गरिएको छ ।
सविन लिम्बूको आफ्नै युट्युबाट सर्वाजनक भएको गीतको भिडियोमा अमित श्रेष्ठ र क्रिन्चा राईले फिचरिङ गरेका छन्।
हेर्नुस् भिडियाे
प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












