विपक्षी गठबन्धनको बैठक ३ बजे फेरि बस्ने
काठमाडौं, जेठ ७ : विपक्षी गठबन्धनको बैठक आज (शुक्रबार अपराह्न) केही बेरमा फेरि बस्ने भएको छ।आजै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा...
काठमाडौं, जेठ ७ : विपक्षी गठबन्धनको बैठक आज (शुक्रबार अपराह्न) केही बेरमा फेरि बस्ने भएको छ।
आजै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको सर्वदलीय बैठकले कुनै ठोस निर्णय लिन नसकेपछि आजै दिउँसो ३ बजे फेरि बैठक बस्ने लागेको जनाइएको छ।
उक्त बैठकमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिई नयाँ सरकार गठनका गररिएको आह्वान असंवैधानिक भएको र नयाँ सरकारको विकल्प खोज्ने निर्णय गरेको एक नेताले बताए ।
प्रकाशित मिति: १३:२६ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






