प्रचण्डले भने– विभिन्न विकल्पमा छलफल भइरहे पनि निर्णय हुन बाँकी छ
काठमाडौं, जेठ ७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले के गर्ने भनेर आफूहरूले कुनै निर्णय गरिनसकेको बताएका छन्।नेपाली कांग्रेसले देउवपा निवास बूढानीलकण्ठमा...
काठमाडौं, जेठ ७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले के गर्ने भनेर आफूहरूले कुनै निर्णय गरिनसकेको बताएका छन्।
नेपाली कांग्रेसले देउवपा निवास बूढानीलकण्ठमा आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएर फर्कने क्रममा उनले छलफल चलिरहेको र विकल्प धेरै भएको प्रतिक्रिया दिए। उनले केही समयमै निर्णयमा पुगिने दाबी पनि गरे।
राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउनेबारे पनि केही निर्णय नभएको उनले बताए। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय आज (शुक्रबार) अपरान्ह ५ बजे समाप्त हुँदैछ।
प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






