ठाकुर पक्षले बोलायो जसपा संसदीय दलको बैठक
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले सांसदहरुको बैठक बोलाएको छ। बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो...
काठमाडौं, जेठ ७ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षले सांसदहरुको बैठक बोलाएको छ। बैठक बिहान १० बजे सिंहदरबारस्थित कार्यालयमा बोलाइएको हो ।
ठकको खबर ठाकुर र महतो पक्षबाहेकका सांसदहरुलाई भने गरिएको छैन । उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले आफूहरुलाई बैठकबारे खबर नभएको बताएका छन् ।
अध्यक्ष ठाकुरले बोलाएको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ०९:५९ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






