काठमाडौं, जेठ ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन् ।
जारी भएका अध्यादेशमा शपथसम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापनसम्बन्धी अध्यादेश, २०७८ छन् ।