Kathmandu Press

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन्।
राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी

काठमाडौं, जेठ ६ : राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा विजयी भएका छन्।

उनी ५०८८ मतभार सहित विजयी भएका हुन्।

निर्वाचनमा उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ अंकभार पाए भने नेमकिपाका कृष्णप्रसाद तामाङले १३२ मत पाए ।

थापा एमाले संस्थापनका उम्मेदवार थिए । देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र एमालेकै माधवकुमार नेपाल समूहको समर्थन थियो । विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्