Kathmandu Press

पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न एमाले स्थायी समिति बैठक

काठमाडौं, जेठ ६ : पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरू भएको छ। बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको...
पार्टीको पछिल्लो अवस्थाबारे छलफल गर्न एमाले स्थायी समिति बैठक

काठमाडौं, जेठ ६ : पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरू भएको छ। 

बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

स्थायी कमिटी बैठक सकिएलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। बिहिबार नियमित मन्त्रिपरिषद बैठक बस्ने भएकाले बैठक बोलाइएको हो । 

प्रकाशित मिति: १४:५४ बजे, बिहीबार, जेठ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्