एमाले स्थायी कमिटी दिउँसो २ बजे बस्ने
काठमाडौं, जेठ ६ : सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्ने भएको छ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बस्ने बताइएको...
काठमाडौं, जेठ ६ : सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्ने भएको छ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बस्ने बताइएको छ ।
बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: ११:५३ बजे, बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










