२४ घण्टामा थपिए ८१७३ जना कोरोना संक्रमित, २४६ को मृत्यु
गत २४ घण्टामा ८१७३ जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु भएको छ।
काठमाडौं, जेठ ५ : गत २४ घण्टामा ८१७३ जनामा कोरोना संक्रमित थपिएका छन् । यस्तै, कोरोनाबाट २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौं उपत्यकामा २४८६ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा २२८, ललितपरमा २७० र काठमाडौंमा १९८८ रहेका छन् ।
कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९८९ रहेको छ।
प्रकाशित मिति: १६:३६ बजे, बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











