Kathmandu Press

काठमाडौंमा २ हजार सहित उपत्यकामा थपिए २,६३५ जना संक्रमित

काठमाडौं, जेठ ४ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार...
काठमाडौंमा २ हजार सहित उपत्यकामा थपिए २,६३५ जना संक्रमित

काठमाडौं, जेठ ४ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका हुन् ।

मंगलबार देशभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा छ हजार ८९१ सङ्क्रमणमुक्त भएका छन् । 

प्रकाशित मिति: १८:३४ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्