Kathmandu Press

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

काठमाडौं, जेठ ४ : नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली...
कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक

काठमाडौं, जेठ ४ : नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ।

बुधबार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । 
 

प्रकाशित मिति: १२:१४ बजे, मंगलबार, जेठ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्