Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ३ हजार ९८ संक्रमित 

काठमाडौं, जेठ ३ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६...
काठमाडौं उपत्यकामा थपिए ३ हजार ९८ संक्रमित 

काठमाडौं, जेठ ३ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३४६ जना, भक्तपुरमा २९८ जना र ललितपुरमा ४५४ जना गरी उपत्यकामा मात्रै ३०९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

आज देशभर कुल २२०८७ जनामा परिक्षण गरिएको मध्ये ९२४७ जना कोरोना संक्रमित थपिएका छन् भने २१४ जनाको मुृत्यु भएको छ। 

यस्तै गत २४ घण्टामा ५७६७ जना निको भएका छन्। 

प्रकाशित मिति: १८:२६ बजे, सोमबार, जेठ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्