गोपालले ल्याए ‘मर्छु होला’
काठमाडौं, जेठ ३ : गायक गोपाल जिएमको नयाँ गीत ‘मर्छु होला’ सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत देव बोहराको रहेको छ।डिभी क्रिएशनको...
काठमाडौं, जेठ ३ : गायक गोपाल जिएमको नयाँ गीत ‘मर्छु होला’ सार्वजनिक भएको छ। गीतमा शब्द र संगीत देव बोहराको रहेको छ।
डिभी क्रिएशनको युट्युब च्यालनमार्फत् सार्वजनिक गीतको भिडियो जीवन सेन्चुरीले निर्देशन गरेका छन् । भिडियो पनि जीवनले नै खिचेका हुन् ।
भिडियोमा देव बोहरा र वर्षा भण्डाराको अभिनय रहेको छ।
हेर्नुस भिडियो
प्रकाशित मिति: १४:०४ बजे, सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












