सिंहदरबारमा सीसीएमसीको बैठक, प्रधानमन्त्री पनि सहभागी
काठमाडौं, जेठ २ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बसिरहेको छ । सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ। मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर...
काठमाडौं, जेठ २ : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बसिरहेको छ । सिंहदरबारमा प्रधानमन्त्री ओलीसहित सीसीएमसीको बैठक बसिरहेको छ।
मुलुकमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला बोलाइएको सीसीएमसी बैठकले महामारी नियन्त्रण तथा रोकथाममा थप निर्णयहरु गर्ने बुझिएको छ।
प्रधानमन्त्री ओलीले शनिबार बालुवाटारमा स्वास्थ्य क्षेत्रका विज्ञ, निजी क्षेत्र तथा सरोकारवालासँग कोरोना नियन्त्रणका लागि गर्नुपर्ने कामबारे छलफल गरेका थिए ।
प्रकाशित मिति: १३:५३ बजे, आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1790332718.jpg)




-1790332718.jpg)


