Kathmandu Press

वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा.आइएल आचार्यको निधन

काठमाडौं, जेठ २ : वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. आइएल आचार्यको निधन भएको छ । डा.आचार्यको स्टार अस्पतालमा उपचारका क्रममा आइतबार करिब २ बजे ८३...
वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा.आइएल आचार्यको निधन

काठमाडौं, जेठ २ : वरिष्ठ ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. आइएल आचार्यको निधन भएको छ । डा.आचार्यको स्टार अस्पतालमा उपचारका क्रममा आइतबार करिब २ बजे ८३ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमण देखिएपछि डा. आचार्यलाई उपचारका लागि वैशाख १८ गते अस्पताल भर्ना गरिको थियो । उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो। 

उनको कोरोना परीक्षणको रिपोर्ट वैशाख २९ गते नेगेटिभ आएको, त्यसपछि निमोनिया भएपछि उनको निधन भएको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १२:४९ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्