चीनले दिएको स्वास्थ्य सामग्री आज तातोपानी नाका आइपुग्ने
काठमाडौं, जेठ २ : नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन्।ती सामग्री...
काठमाडौं, जेठ २ : नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी चीनको खासाबाट नेपालको तातोपानी नाकातर्फ प्रस्थान गरेका छन्।
ती सामग्री बोकेका कन्टेनर गाडी सम्भवत आज तातोपानी भन्सार आइपुग्ने बताइएको छ ।
निजी क्षेत्रले सात हजार ५ सय सिलिन्डर अक्सिजन ल्याउन लागेका छन्। साथै सरकारी तर्फबाट कति सिलिन्डर ल्याउन लागिएको भन्ने खुलेको छैन।
उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार सिलिन्डर अक्सिजन नेपाल ल्याउन लागिएको हो ।
प्रकाशित मिति: १०:४३ बजे, आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1790332718.jpg)




-1790332718.jpg)


