Kathmandu Press

ओमानबाट ल्याइयो ५६० वटा अक्सिजन सिलिन्डर

काठमाडौं, जेठ २ : नेपाल एयरलाइन्सले ओमानको मस्कटबाट पाँच सय ६० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा...
ओमानबाट ल्याइयो ५६० वटा अक्सिजन सिलिन्डर

काठमाडौं, जेठ २ : नेपाल एयरलाइन्सले ओमानको मस्कटबाट पाँच सय ६० वटा अक्सिजन सिलिन्डर ल्याएको छ। 

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा  सहयोगस्वरुप प्राप्त सिलिन्डर निगमको वाइड बडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौं ल्याएको हो। अक्सिजन सिलिन्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने गएको छ। 

प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, जेठ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्