प्रधानमन्त्रीमा दाबी पेश हुन आएनः राष्ट्रपति कार्यालय
राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको अवधिमा प्रधानमन्त्रीमा कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं, वैशाख ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको अवधिमा प्रधानमन्त्रीमा कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
२७ वैशाखमा ओलीले प्रस्ताव गरेको विश्वासको मत अस्वीकृत भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

प्रकाशित मिति: २१:२४ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)