Kathmandu Press

नेपालमा अलपत्र विदेशीका लागि उद्धार उडान खुला

काठमाडौं, वैशाख ३० : नेपालमा अलपत्र परेका विदेशी नागरिकको उद्धारका लागि उडान गर्न अनुमति दिने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी नागरिकका...
नेपालमा अलपत्र विदेशीका लागि उद्धार उडान खुला

काठमाडौं, वैशाख ३० : नेपालमा अलपत्र परेका विदेशी नागरिकको उद्धारका लागि उडान गर्न अनुमति दिने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी नागरिकका लागि मात्रै यात्रा गर्न पाउने गरि उद्धार उडान गर्न दिने निर्णय गरेको हो। सोही अनुरूप १४ मेमा श्री एयलाइन्सले थाई नागरिक उद्धारको लागि थाइल्यान्ड उडान गर्ने छ।

यसैगरि  १६ मे र २५ मेमा कतार एयरवेजले अमेरिकन नागरिकको लागि उद्धार उडान गर्ने अनुमति पाएको छ। साथै, टर्किस एयरलाइन्सले १७ मेमै अमेरिकन नागरिक उद्धारका लागि उडान गर्नेछ।

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्