नयाँ सरकारबारे निर्णय गर्न कांग्रेसको पदाधिकारी बैठक
नयाँ गठबन्धन सरकारबारे निर्णय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक जारी छ ।
काठमाडौं, वैशाख ३० : नयाँ गठबन्धन सरकारबारे निर्णय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक जारी छ ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा चार घण्टा मात्र बाँकी छ । जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतो र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सभापति देउवाको भेटपछि पार्टी पदाधिकारी बैठक बसिरहेको हो ।
प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)