Kathmandu Press

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको निधन

काठमाडौं, वैशाख ३० : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।न्यायाधीश श्रेष्ठको गएराति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल...
कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीशको निधन

काठमाडौं, वैशाख ३० : कोरोना भाइरसको संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ।

न्यायाधीश श्रेष्ठको गएराति शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा निधन भएको हो। उनको उपचारका क्रममा निधन भएको अस्पतालका डा. अनुप वास्तोलाले बताए। 

उनी १५ दिनदेखि अस्पतालमा उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, वैशाख ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्