Kathmandu Press

मुख्यमन्त्री गुरुङको पहिलो निर्णय : कोभिड कोषलाई ४ करोड बजेट

काठमाडौं, वैशाख २९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका छन्। दोस्रोपटक मुख्यमन्त्रीको सपथ खाएलगत्तै...
मुख्यमन्त्री गुरुङको पहिलो निर्णय : कोभिड कोषलाई ४ करोड बजेट

काठमाडौं, वैशाख २९ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका छन्। 

दोस्रोपटक मुख्यमन्त्रीको सपथ खाएलगत्तै आफ्नो पहिलो निर्णय अन्तर्गत गुरुङले कोभिड कोषलाई चार करोड रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेका हुन् । 

निमित्त प्रमुख सचिव रामचन्द्र ढकालले दिएको फाइलमा मुख्यमन्त्री हस्ताक्षर गरेर उनले सो निर्णय गरेका हुन्। 

प्रकाशित मिति: २०:४४ बजे, बुधबार, वैशाख २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्