२४ घण्टामा ९३०५ जना कोरोना संक्रमित थपिए, १६८ को मृत्यु
पछिल्लो २४ घण्टामा ९३०५ जना कोरोना भाइरसमा संक्रमित थपिएका छन् भने १६८ जनाको मृत्यु भएको छ।
काठमाडौं, वैशाख २९ : पछिल्लो २४ घण्टामा ९३०५ जना कोरोना भाइरसमा संक्रमित थपिएका छन्।
२०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:४१ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)