कर्णालीका दुई मन्त्रीले दिए राजीनामा
सुर्खेत, वैशाख २९ : कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून...
सुर्खेत, वैशाख २९ : कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बुधबार बिहान राजिनामा दिएका हुन् ।
कार्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुरशाहीले उनीहरुको राजीनामा स्वीकृत गरिसकेका छन् ।
प्रकाशित मिति: १३:३५ बजे, बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)