Kathmandu Press

उपत्यकामा थपिए ३९२७ कोरोना संक्रमित 

काठमाडौं, वैशाख २८ : काठमाडौं उपत्यकामा ३ हजार ९२७ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२...
उपत्यकामा थपिए ३९२७ कोरोना संक्रमित 

काठमाडौं, वैशाख २८ : काठमाडौं उपत्यकामा ३ हजार ९२७ जना कोरोना संक्रमित थपिएका छन् । 

जसमध्ये काठमाडौंमा २ हजार ७८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ गरि उपत्यकामा मात्रै ३ हजार ९२७ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

२४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि हुँदा २२५ जनाको मृत्यु भएको छ । 
 

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्