Kathmandu Press

चीनबाट आइपुग्याे ४०० अक्सिजन सिलिण्डरसहित ३० टन सामान

चीनबाट आइपुग्याे ४०० अक्सिजन सिलिण्डरसहित ३० टन सामान

काठमाडौं, वेशाख २८ : चीन सरकारले उपलब्ध गराउने २ हजार असिक्सन सिलिण्डरमध्ये ४ सय थान सिलिण्डरसहित ३० टन सामान नेपाल आइपुगेको छ। 

नेपाल वायु सेवा निगमको बाइड बढी जहानले बेइजिङबाट सामान ल्याएको हो।

आज आएका अन्य सामानहरुमा १६० थान अक्सिजन सन्सनटेटर, १० भ्यान्टिलेटरसहित अन्य औषधीहरु रहेको छ।

उक्त सामान लिन सोमबार राती निगमको जहाज बेइजिङतर्फ गएको थियो। जसमा ४ जना पाईलट सहित चालक दलका १४ जना सदस्यहरु रहेका थिए।
 

प्रकाशित मिति: १६:४२ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्