टेकु अस्पतालमा पीसीआर परीक्षण स्थगित
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले पीसीआर परीक्षण स्थगित गरेको छ। अस्पतालले मंगलबार सुचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो ।
काठमाडौं, वैशाख २८ : शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुले पीसीआर परीक्षण स्थगित गरेको छ। अस्पतालले मंगलबार सुचना जारी गर्दै पिसिआर परीक्षण स्थगित गरेको जानकारी दिएको हो ।
विशेष कारणवस अर्को व्यवस्था नभएसम्मका लागि पिसिआर परीक्षण कार्य बन्द गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)