बेइजिङबाट स्वास्थ्य सामग्री लिएर काठमाडौंका लागि उड्यो निगमको विमान

काठमाडौं, वैशाख २८ : चीन सरकारको अनुदानमा उपलब्ध गराएको स्वास्थ्य साम्रागी लिएर नेपाल वायुसेवा निगमको राष्ट्रियध्वजाबाहक विमान काठमाडौँका लागि उडेको छ ।
चीन सरकारले अनुदानमा दिएको विमानले ४ सय थान सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको विमान काठमाडौंका लागि उडेको हो ।
प्रकाशित मिति: ०८:३० बजे, मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)