Kathmandu Press

बहराइनी राजपरिवारको टोली सगरमाथा शिखरमा पुग्यो 

काठमाडौं, वैशाख २८ : बहराइनको राजपरिवारहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा  बहराइनका...
बहराइनी राजपरिवारको टोली सगरमाथा शिखरमा पुग्यो 

काठमाडौं, वैशाख २८ : बहराइनको राजपरिवारहितको १६ सदस्यीय टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् ।

विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा  बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित १६ सदस्यीय टोलीले पाइला टेकेका हुन्। कोरोना माहामारीपछि दोस्रो पटक कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो।

सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहण समेत हो। राजपरिवारको टोली आज बिहान ६ः४० बजे विश्वको सर्वोच्च शिखर सफल आरोहण गरेको हो । 

प्रकाशित मिति: ०८:२१ बजे, मंगलबार, वैशाख २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्