Kathmandu Press

प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया सुरु

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रस्ताव गरेको विश्वासको मतमाथि निर्णय गर्न प्रतिनिधिसभामा मत विभाजन प्रक्रिया सुरु भएको छ ।मतको पक्ष, विपक्ष र...
प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया सुरु

काठमाडौं, वैशाख २७ : प्रधानमन्त्री केपी ओलीले प्रस्ताव गरेको विश्वासको मतमाथि निर्णय गर्न प्रतिनिधिसभामा मत विभाजन प्रक्रिया सुरु भएको छ ।

मतको पक्ष, विपक्ष र तटस्थ बस्न चाहने सांसदहरूका लागि अलग–अलग व्यवस्था मिलाइएको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी दिए ।

यस्तै, कोरोना संक्रमित सांसदहरूका लागि मतदान गर्ने अलग व्यवस्था मिलाइएको छ ।
 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्