काठमाडौंमा निषेधाज्ञा १५ दिन थपियो
काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि काठमाडौंमा उपत्यकामा लगाइएको निषेधाज्ञा १५ दिन थपिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार...
काठमाडौं, वैशाख २७ : कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि काठमाडौंमा लगाइएको निषेधाज्ञा १५ दिन थपिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय गरेका हुन्।
सुरुमा एक साताका लागि जारी गरिएको निषेधाज्ञा थप एक साता थपिएको थियो । अब काठमाडौंमा जेठ १२ गतेसम्म निषेधाज्ञा जारी रहने छ ।
प्रकाशित मिति: १३:५० बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)