प्रतिनिधिसभा बैठक पुनः सुरु
१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।
काठमाडौं, वैशाख २७ : १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी दिएका थिए ।
प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै मन्तव्य दिने, प्रस्तावउपर दलीय आधारमा छलफल गर्ने, प्रधानमन्त्रीले बैठकमा उठेका प्रश्नको जवाफ दिने र विश्वासको मतमा मतविभाजन गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: १३:४० बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)