विश्वासको मतको विपक्षमा मत, अविश्वासको प्रस्तावको तयारीः माओवादी केन्द्र
माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विश्वासको मत प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको छ ।
काठमाडौं, वैशाख २७ : माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको विश्वासको मत प्रस्तावको विपक्षमा मत दिने निर्णय गरेको छ ।
संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने निर्णय पनि उक्त पार्टीले गरेको छ ।
नयाँ सरकार बनाउन कांग्रेसमा प्रतिबद्धता देखिएकाले प्रधानमन्त्रीको राजिनामा नआए अविश्वास प्रस्ताव अगाडि बढाइने उक्त पार्टीको भनाइ छ ।
प्रकाशित मिति: १२:२६ बजे, सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)