Kathmandu Press

रोकियो नेपाल–खनाल समूहका सांसदको राजिनामा, संसद्‍मा अनुपस्थित हुने

एमाले नेपाल-खनाल समूहका सांसदको राजिनामा रोकिएको छ। बिहान सिंहदरबारमा भएको उक्त समूहको बैठकले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।
रोकियो नेपाल–खनाल समूहका सांसदको राजिनामा, संसद्‍मा अनुपस्थित हुने

काठमाडौं, वैशाख २७ : एमाले नेपाल-खनाल समूहका सांसदको राजिनामा रोकिएको छ। बिहान सिंहदरबारमा भएको उक्त समूहको बैठकले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।

आफूहरूले राजिनामा दिएर पनि ओली सरकारले निरन्तरता पायो भने त्यसको अर्थ नहुने बताउँदै राजिनामा नदिने बरु बैठकमा अनुपस्थित हुने निर्णय उनीहरूले गरेका हुन्।

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, वैशाख २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्