Kathmandu Press

‘म मरे पनि चुरा पोते’मा सुप्तिहाङको संगीत र बेडवालको स्वर

काठमाडौं, वैशाख २४ : गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ । भुवनले संगीत...
‘म मरे पनि चुरा पोते’मा सुप्तिहाङको संगीत र बेडवालको स्वर

काठमाडौं, वैशाख २४ : गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको नयाँ गीत ‘म मरे पनि चुरा पोते’ बजारमा आएको छ । भुवनले संगीत दिएको गीतमा नेपाल आइडबाट उदाएका गायक प्रवीन बेडवालको स्वर छ।

खेमराज राईले लेखेको गीतलाई कृष्ण लिम्बू साउदेनले एरेन्ज गरेका छन् भने किरोश थापाको मिक्सिङ गरेका छन्। गीत युट्युब च्यालन ‘परी सिनेसंगीत’मार्फत बजारमा आएको हो।

प्रकाशित मिति: १३:१३ बजे, शुक्रबार, वैशाख २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्