Kathmandu Press

प्रताप दासको ‘सास’ सार्वजनिक

काठमाडौं, वैशाख २१ : प्रताप दासको स्वरमा ‘सास’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा सविन प्रियसान चामको शब्द, शरद सागर अधिकारीको संगीत रहेको...
प्रताप दासको ‘सास’ सार्वजनिक

काठमाडौं, वैशाख २१ : प्रताप दासको स्वरमा ‘सास’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा सविन प्रियसान चामको शब्द, शरद सागर अधिकारीको संगीत रहेको छ।

गीतको भिडियोलाई अमित शाही ठकुरीले निर्देशन गरेका हुन्। भिडियोमा राज पोखरेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ। भिडियोमा मोनु शाह र कमला बस्नेतले मोडलिङ गरेका छन्।

प्रकाशित मिति: १६:४४ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्