पूर्वसचिव जोशीको निधन
काठमाडौं, वैशाख २० : पूर्वसचिव आनन्द वल्लभ जोशीको निधन भएको छ। आईतबार उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। निजामति सेवामा लामो समय कार्यरत....jpg)
काठमाडौं, वैशाख २० : पूर्वसचिव आनन्द वल्लभ जोशीको निधन भएको छ।
आईतबार उनको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो। निजामति सेवामा लामो समय कार्यरत जोशीले लोक सेवा आयोग र श्रम मन्त्रालयको सचिवको रुपमा कार्यभार सम्हालेका थिए।
वैतडीको दशरथ चन्द नगरपालिकास्थित शेरा देउखेतमा १९९६ मा जन्मिएका जोशी स्वच्छ छवि र निर्भिक प्रशासकका रुपमा परिचित थिए।
प्रकाशित मिति: १७:११ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











