Kathmandu Press

हेटौंडामा दुई संक्रमितको मृत्यु

हेटौंडा, वैशाख २० : हेटौंडामा कोराना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडामा उपचार गराइरहेका उनीहरुको कोरोना...
हेटौंडामा दुई संक्रमितको मृत्यु

हेटौंडा, वैशाख २० : हेटौंडामा कोराना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडामा उपचार गराइरहेका उनीहरुको कोरोना पुष्टी भएको २४ घण्टा पनि नबित्दै मृत्यु भएको हो ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १ का ५५ वर्षीय पुरुष र बाराको अमखेलगञ्जका ४६ वर्षीय पुरा रहेका छन् ।

बाराका पुरुषलाई आइतबार बेलुका मात्र उपचारका लागि अस्पताल ल्याइएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार वरिँदै थियो।

 

 

 

प्रकाशित मिति: ११:२९ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्