ओस्कर अवार्ड समाराेह सम्पन्न, यस्ताे छ विजेता सूची
वासिङटन, वैशाख १३ : ९३औं एकेडेमी वा ओस्कर अवार्ड २०२१ अमेरिकाको लस एन्जलस राज्यमा युनियन स्टेसन डलबाई थिएटरमा समारोहका साथ सम्पन्न भएको छ।आइतबार...
वासिङटन, वैशाख १३ : ९३औं एकेडेमी वा ओस्कर अवार्ड २०२१ अमेरिकाको लस एन्जलस राज्यमा युनियन स्टेसनस्थित डलबाई थिएटरमा एक समारोहबीच सम्पन्न भएको छ।
आइतबार साे समाराेह सम्पन्न भएको हो। ओस्कार अर्वाड २०२१ समारोहको त्यहाँस्थित एबीसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। मुख्य श्रेणीमा विजेताहरूको सूची यसप्रकार छ :
बेस्ट पिक्चर– नोम्याडल्यान्ड
बेस्ट एक्टर– एन्थोनी होप्किन्स (द फदर)
बेस्ट एक्ट्रेस– फ्रान्सेस म्याकडोरमण्ड (नोम्याडल्याड)
बेस्ट डाइरेक्टर– क्लोई जाओ (नोम्याडल्यान्ड)
बेस्ट सर्पोटिङ एक्टर– डानियल कालुया (जुडास एण्ड द ब्ल्याक मसैया)
बेस्ट सर्पोटिङ एक्ट्रेस– याङ यु जुङ (मिनारी)
बेस्ट ओरिजिनल स्क्रिनप्ले– प्रोमिसिङ योङ वुम्यान
बेस्ट एडाप्टेड स्क्रिनप्ले– द भादर
बेस्ट एनिमेटेड् फिचर फिल्म– सोल
बेस्ट डकुमेन्ट्रि फिल्म– माई अक्टोपस टिचर
बेस्ट सर्ट डकुमेन्ट्री– कोलेट
बेस्ट यन्टरनेशनल फिचर फिल्म– यनदर राउड (डेनमार्क)
बेस्ट ओरिजिनल सङ– फाइट फर यु (जुडास एण्ड द ब्ल्याक मसैया)









-1783580717.jpeg)
