Kathmandu Press

सुनिता दुलालले ल्याइन् ‘हुन्न कसैको’

काठमाडौं, चैत ३१ : गायिका सुनिता दुललले नयाँ वर्षका अवसरमा नयाँ लोकदोहरी गीत बजारमा ल्याएकी छिन्। दुलालले दिनेश परियारसँग मिलेर दोहोरी गीत ‘हुन्न...
सुनिता दुलालले ल्याइन् ‘हुन्न कसैको’

काठमाडौं, चैत ३१ : गायिका सुनिता दुललले नयाँ वर्षका अवसरमा नयाँ लोकदोहरी गीत बजारमा ल्याएकी छिन्। दुलालले दिनेश परियारसँग मिलेर दोहोरी गीत ‘हुन्न कसैको’ ल्याएकी हुन्।

दिनेश परिवारको संगीत रहेको गीतको भिडियो गायितका दुलालकै युट्युब च्यालनमार्फत सर्वाजनिक भएको हो। भिडियोमा अर्जुन गौतम, आलिशा बास्तोला, रकाश कुमार दर्लामी, सौगात जंग थापा, साइमन भट्टराई,  कमला बस्नेत ,समिक्षा भुजेललगायतले अभिनय गरेका छन्।

युवराज खत्रीले निर्देशन गरेको भिडियो सुजन श्रेष्ठले खिचेका हुन्। भिडियोलाई दोलखा तथा सिन्धुपाल्चोकमा छायाँकन गरिएको हो।

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, चैत ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्